रास्वपा महाधिवेशनमा मोही खानेको भिड
nagariknews.nagariknetwork.com · Sun Jun 21 08:18:12 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थलमा मोही खानेको भिड लागेको छ।
चितवनको बढ्दो गर्मीकाबीच सहभागीलाई गर्मीबाट राहत दिन चिसो पेय पदार्थका रूपमा मोही वितरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)