'घर जग्गा उद्योगलार्य सुरक्षित र व्यवस्थित बनाउन स्पष्ट ‘लाइसेन्स प्रणाली’ लागू गर्नुपर्ने '
arthadabali.com · Thu May 28 13:04:59 GMT 2026

काठमाडौं / राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार आयोजित कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेसहित महासंघका पदाधिकारीलगायत २० जना प्रतिनिधिको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)