मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीका दुई वर्ष : सत्ता राजनीतिमा सफलता, संगठनमा धक्का

nayapatrikadaily.com · Sat Aug 26 00:36:00 GMT 2023

केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा सफलता प्राप्त गरे पनि एकीकृत समाजवादी संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा कमजोर, पार्टी सरकारमा हुँदा पनि भविष्यप्रति आश्वस्त हुन नसकेका नेता–कार्यकर्ताको दल त्याग गर्ने क्रम जारी

एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टी शनिबार दुई वर्षको भयो । विभिन्न उतारचढावबीच एमालेलाई सत्ता राजनीतिबाट विमुख गर्न र आफू केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा जोडिन सफल भए पनि संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा भने समाजवादी असफलजस्तै देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच राजनीतिक–वैचारिक र संगठनात्मक मतभेद छताछुल्ल भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)