१४ हजार आवेदकलाई उछिन्दै जुम्लाकी देवकीले पाइन् अमेरिकामा पूर्ण छात्रवृत्ति
nagariknews.nagariknetwork.com · Sun Sep 13 07:41:31 GMT 2026

जुम्लाको तातोपानी गाउँपालिका-२ डाँगीबाडा गाउँकी देवकी रावलको जन्म २०६२ सालमा भएको थियो।
सामान्य परिवारमा जन्मिएकी देवकीले गाउँकै शुन्दरमणि आधारभूत विद्यालयबाट आफ्नो शिक्षा सुरु गरिन्। गाउँको विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा विस्तारै सदरमुकाम हुँदै काठमाडौं पुग्यो र अहिले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)