हितेन्द्रको चार वर्षअघि मुद्दा सर्वोच्चले कुलमानलाई के गर्ला ?
barnanmedia.com · Wed Mar 26 23:09:09 GMT 2025

सोमबारको मन्त्रिपरिषद् बैठकबाट पदमुक्त नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नियुक्त हितेन्द्रदेव शाक्य दुवै रिट निवेदन लिएर बुधबार (आज) सर्वोच्च अदालत पुगे ।
आफूलाई सरकारले गत सोमबार गैरकानुनी रुपमा हटाएको दाबी गर्दै घिसिङले पुनःस्थापनाका लागि अन्तरिम आदेशसमेतको माग गरी निवेदन लिएर गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)