रविन्द्र ढाँट रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश
barnanmedia.com · Thu May 28 13:04:16 GMT 2026
नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रुपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेटको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)