पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका-इरान वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
nepalnews.com · Sun Jun 21 08:41:49 GMT 2026

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक प्रस्थान गरेका छन्।
उनीहरू इस्लामाबाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन गएको विदेश मन्त्रालयले जनाएको छ। जुन १७ मा इस्लामाबाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त राज्य अमेरिका र कतारका वरिष्ठ प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)