रास्वपालाई मुकुल ढकालको शुभकामना : राजनीति गर्नुहोस्, राजव्यक्ति नगर्नुहोस्
onlinekhabar.com · Sun Jun 21 08:37:33 GMT 2026

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनमा छ । तर रास्वपा गठन हुँदाका संस्थापक मुकुल ढकाल रास्वपा महाधिवेशनमा छैनन् ।
चितवनमा रास्वपाको महाधिवेशन सुरु हुँदैछ । ढकाल आफू भक्तपुरमै रहेको बताउँछन् । ‘रास्वपाले निम्तो गरेन ?,’ अनलाइनखबरको प्रश्नमा ढकालले ‘निम्तो नआएको’ प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
बालेन शाह