अमेरिकाले अफगान अनुवादकहरुलाई विशेष भिसा मार्फत सुरक्षित क्षेत्रमा लैजाने
deshsanchar.com · Thu Jul 15 00:56:06 GMT 2021
अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रुपमा सहयोग गरेका अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजान भएको छ । जोखिममा रहेका अनुवादकहरुलाई अमेरिका वा अर्को कुनै देश लगिने भएको हो ।
अमेरिकाको नेतृत्वमा सन् २००१ यता हुँदै आएको नेटा सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ । सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)