मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टी–२० सिरिज: दोस्रो खेलमा हङकङको सामना गर्दै नेपाल

nepallive.com · Thu Nov 16 01:08:00 GMT 2023

काठमाडौं – ४ देश सम्मलित महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ। नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ।

नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)