मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६: काठमाडौं घोषणापत्र जारी

kalakarmi.com · Sun Jun 21 08:49:06 GMT 2026

काठमाडौं- काठमाडौंमा सम्पन्न ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ ले सहकारी क्षेत्रमा महिला नेतृत्व विस्तार, महिला किसानको अधिकार सुनिश्चितता तथा महिला उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ११ बुँदे काठमाडौं घोषणा–पत्र २०२६ जारी गरेको छ ।

राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा असार ६–७ गते सम्पन्न सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहकारीकर्मी, महिला उद्यमी, नीति निर्माता र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय