काठमाडौं– १७ मा कांग्रेसकाे प्यानलै विजयी
baahrakhari.com · Thu May 26 02:20:00 GMT 2022
काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ मा नेपाली कांग्रेका उमेदवार नवीन मानान्धरले २ हजार ७०८ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नंं १७ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मचाराजा महर्जनले १ हजार ४३१ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)