फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
nepalbahas.com · Sun Jun 21 08:47:21 GMT 2026

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
७ असार, काठमाडौं । सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता, इजाजतपत्र प्राप्तिको जटिल प्रक्रिया तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ