मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भाजपा सांसद तथा अभिनेत्री कङ्गना रनौत फिल्म इमर्जेन्सीका कारण विवादमा, जलाइन थाले पुत्ला

barnanmedia.com · Thu Aug 29 21:28:58 UTC 2024

भारतीय जनता पार्टीको सांसद तथा अभिनेत्री कङ्गना रनौत फिल्म इमर्जेन्सीका कारण विवादमा तानिएकी छिन्।

फिल्मले सिख समुदायबारे भ्रामक विषय समेटेको भन्दै सिख समुदाय निरन्तर विरोधमा उत्रिएका छन्। उनको पोस्टर जलाइरहेका छन् अनि फिल्म सेन्सर गर्न माग गरिरहेका छन्।फिल्म भदौ ६ मा रिलिज हुँदैछ। तर फिल्म रिलिज हुनुभन्दा अगाडि नै विवादमा तानिएको छ। अभिनयभन्दा राजनीतिमा बढी सक्रिय हुन थालेपछि कङ्गना आफ्नै अभिव्यक्तिका कारण समेत पटक पटक विवादमा तानिँदै आएकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)