मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई घण्टामा क्यूआर कोडसहितको खोप कार्ड पाइने

baahrakhari.com · Thu Aug 26 01:09:00 GMT 2021

काठमाडौं । क्यूआर कोडसहितको खोप कार्ड तत्काल दिने व्यस्वस्था मिलाइएको सरकारले जनाएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि दुईदेखि तीनघण्टाभित्र क्यूआर कोडसहितको खोप कार्ड उपलब्ध गराउने सरकारले बताएको छ ।

आकस्मिक रुपमा आज साँझ वा भोलि विहान नै कोही विदेश जानु परे अनलाइन फर्म भरेर रजिस्ट्रेसन नम्बर लिएर आएको खण्डमा दुईदेखि तीन घण्टाभित्रै खोप कार्ड उपलब्ध गराउने क्यूआर कोड फोकल पर्सन डा. दीपक झाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)