कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो, शनिबार एकको मृत्यु
news24nepal.tv · Sun Nov 07 00:42:09 GMT 2021
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै घटेको छ । शनिबार जम्मा १३९ जना मात्रै कोरोना संक्रमित भए ।
शनिबार परीक्षणका लागि ९३२ को स्वाब लिइएको थियो । जसमा उक्त संख्यामा मात्रै कोरोना पुष्टि भएको हो । शनिबार ६४९ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्का रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)