प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको उपाधि पुष्पा सदनलाई
kalakarmi.com · Sun Jun 21 09:03:23 GMT 2026
काठमाडौं- निसर्ग बाटिका स्कुलको आयोजनामा ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पा सदन सेकेन्डरी बोर्डिङ स्कुलल हात पारेको छ ।
काठमाडौंको रातोपुलस्थित निसर्ग बाटिका स्कुलमा हिजो शनिवारदेखि प्रारम्भ भएको प्रतियोगितामा पुष्पा सदन १२ अङ्कका साथ प्रथम हुन सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)