बालेनको फोटो राखेर डीडीसीको व्यापार
barnanmedia.com · Sun Jun 21 08:57:32 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डिडिसी)ले राम्रो व्यापार गरिरहेको छ।
रास्वपा महाधिवेशनस्थल भरतपुरको गेस्ट हाउस चउरमा बिहानदेखि डिडिसीले स्टल लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)