मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा गयो भूकम्प

baahrakhari.com · Sun Jun 21 09:03:00 GMT 2026

काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार (असार ७) दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय