आईफोनमा क्यास हटाउन यसकारण नबिर्सनुहोस्
techpana.com · Sat Aug 06 16:36:58 GMT 2022
काठमाडौं । तपाईंको सहयात्रीका रूपमा रहेको आईफोनले तपाईँका लागि धेरै काम गरिदिएको हुन्छ । बिहान उठ्दा तपाईँका प्रिय व्यक्तिलाई मेसेज पठाउनदेखि लिएर विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने सामाजिक सञ्जाललाई व्यवस्थापन गरेको हुन्छ ।
तपाईंले यसरी दैनिक वेब ब्राउजिङ गरेर क्यास फाइल बढ्दै गइरहेको हुन्छ, जसले तपाईंको आईफोनलाई स्लो बनाइरहेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)