याङ्गो डेलिभरीद्वारा उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान
kendrabindu.com · Thu May 28 13:38:21 GMT 2026

काठमाडा । याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)