मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा

nepallive.com · Thu May 28 13:40:14 GMT 2026

काठमाडौं– नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले बिहीबार ऐतिहासिक जित निकालेका छन् । उनले मकाओमा आयोजित रोड टु यूएफसी सिजन फाइभको ब्यान्टमवेट समूहको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन् ।

अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोक जापानका योनुसुके मिनामीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय