मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : भारतबाट रू. साढे २ खर्बको आयात हुँदा निर्यात ५३ अर्ब

abhiyandaily.com

वीरगञ्ज (अस) । वैदेशिक व्यापारको मुख्य साझेदार भारतबाट वीरगञ्ज भन्सार हुँदै चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामै करीब साढे २ खर्ब रुपैयाँको वस्तु भित्रिएको छ । यो परिमाण निर्यातको तुलनामा करीब ५ गुणा बढी हो ।

चालू आवको साउनदेखि पुससम्मको अवधिमा भारतबाट २ खर्ब ४७ अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको वीरगञ्ज भन्सारले बताएको छ । आयातनिर्यात परिमाणका हिसाबले वीरगञ्ज देशकै मुख्य नाका हो । वैदेशिक व्यापारको करीब आधा परिमाण यही नाकाबाट हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)