राष्ट्रिय ‘बी’ बुद्धिचाल : शीर्ष स्थानमा कडा प्रतिस्पर्धा
gorkhapatraonline.com · Thu May 28 13:44:03 GMT 2026

नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुवै विधाका प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ।
खुला तथा महिला दुवै विधाबाट क्रमश: नवौँ स्थान सम्म प्राप्त गर्ने खेलाडीहरु नेशनल च्याम्पियनसिपका लागि छनौट हुने व्यवस्था रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)