मुकुल भन्छन्- पार्टी स्थापना गर्ने म निम्तो सूचीमै परिनँ
nagariknews.nagariknetwork.com · Sun Jun 21 09:04:40 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा आफूलाई निम्तो नदिइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाको पाँचौं स्थापना दिवस तथा प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएसँगै सामाजिक सञ्जालमार्फत् ढकालले पार्टी स्थापना प्रक्रियामा आफ्नो भूमिका रहे पनि महाधिवेशनको निम्तो सूचीमा समेत आफू नपरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
मुकुल ढकाल