‘रातो घेरा’ मा जोडि बन्दै दयाहाङ र मिरुना
kalakarmi.com · Sun Jun 21 09:17:27 GMT 2026

काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरका फ्यानहरुलाई खुशीको खबर । यो जोडि पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने पक्का भएको छ ।
पछिल्लो समय सुपरहिट फिल्म ‘जारी’ मार्फत दर्शकको मन जितेको यो जोडी अब नयाँ फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा पुनः दोहोरिने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ