रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान
nepalviews.com · Sun Jun 21 09:15:32 GMT 2026

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदै छ ।
महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)