अमेरिका–इजरायल र इरानबीचको युद्धमा हजारौंको मृत्यु, वास्तविक संख्या कति ?
annapurnapost.com · Sun Jun 21 09:13:23 GMT 2026

अमेरिका : इरानसँगको अमेरिका–इजरायल युद्ध अन्त्य गर्न अहिले सम्झौता भइसकेको छ । आधिकारिक तथ्याङ्कअनुसार फेब्रुअरीदेखि सुरु भएको यस युद्धमा मध्यपूर्वभरि ७,३०० बढी मानिसको ज्यान गएको छ ।
फेब्रुअरी २८ देखि इरान र लेबनानमा मात्रै ७,३०० बढी मानिस मारिएका छन् । दुवै देशका सरकारी प्रतिवेदनअनुसार मृतकमध्ये सयौं बालबालिका र दर्जनौं स्वास्थ्यकर्मी पनि छन् । साथै क्षेत्रका अन्य देशहरूमा पनि धेरै मानिसको मृत्यु भएको छ । तर केही विश्लेषकहरूका अनुसार यी तथ्याङ्क वास्तविकभन्दा निकै कम हुन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)