एक्सट्रिम इनर्जी ड्रिंक्समाथि राजश्व छली, बनेपाबाट बिलबिनाका ३६ सय क्यान बरामद
nepalbahas.com · Sun Jun 21 09:20:06 GMT 2026

एक्सट्रिम इनर्जी ड्रिंक्समाथि राजश्व छली, बनेपाबाट बिलबिनाका ३६ सय क्यान बरामद
७ असार, काठमाडौं । बजारमा आक्रामक प्रचारप्रसार गर्दै आएको एक्सट्रिम इनर्जी ड्रिंक्स उत्पादन कम्पनीले राजश्व छली गरेको भेटिएको छ। काभ्रेपलाञ्चोकको बनेपाबाट प्रहरीले बिना बिलबिजक अवस्थामा ठूलो परिमाणमा उक्त पेय पदार्थ बरामद गरेपछि यस सम्बन्धी थप अनुसन्धान अघि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
वानएक्स बेट
भन्सार विभाग