जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन
lokaantar.com

जर्मनीका पूर्वराष्ट्रपति होस्र्ट कोहलरको शनिबार निधन भएको छ । उनी ८१ वर्षका थिए ।
कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधनभएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)