पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाडौँ सम्पर्क समाज गठन
newsofnepal.com · Sat Feb 01 16:33:59 GMT 2025
काठमाडौँ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाडौँमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाडौँ सम्पर्क समाज गठन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)