फिफा विश्वकप २०२६ः ‘बहुप्रवेशी भिसा’ पाउनेमा इरान आशावादी
nepalpress.com · Thu May 28 13:52:38 GMT 2026
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोली (फिफा) का लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ।
फिफाका अध्यक्ष मेहदी ताजले भने, “फिफाले ‘मल्टिपल इन्ट्री (बहुप्रवेशी)’ भिसा दिने अपेक्षा गरिएको छ ताकि खेलाडीहरू अमेरिका प्रवेश गर्न र मेक्सिको फर्कन सकून्।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)