कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति
nepalkhabar.com · Sun Aug 03 17:34:20 GMT 2025

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडलाई निष्प्रभावी बनाउने व्यवस्था घुसाउने व्यक्तिबारे संसदीय विशेष छानबिन समिति निष्कर्षविहीन भएको छ।
दोषी कसलाई किटान गर्ने भन्ने विषयमा समितिका सदस्यहरुबीच सहमति जुट्न नसकेका कारण प्रतिवेदन पनि तयार हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)