खेलकुद मन्त्रीको सहयोगमा राता रात विधान परिवर्तन गरेर कर्णालीका अर्थमन्त्री एथलेटिक्स सङ्घको अध्यक्ष
ratopati.com · Sun Aug 03 17:38:00 GMT 2025
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सहयोगमा राता रात कर्णालीका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाहलाई एथलेटिक्स सङ्घको अध्यक्ष पदमा निर्वाचित गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षले दबाब दिएर विधान संशोधन गरेर एमाले निकट र नेपाली काँग्रेस निकट सदस्य राखेर खेल सङ्घ गठन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)