मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

nagariknews.nagariknetwork.com · Sun Jun 21 09:16:36 GMT 2026

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३२ मिनेटमा सो भूकम्प गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)