राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप रोमाञ्चक चरणमा, शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा
neplays.com · Thu May 28 13:57:56 GMT 2026

काठमाडाैं। नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुवै विधाका प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ।
खुल्ला तथा महिला दुवै विधाबाट क्रमशः नवौं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरु नेशनल च्याम्पियनसिपका लागि छनौट हुने व्यवस्था रहेको छ। नेपाल बुद्धिचाल महासंघको हेटौंडामा सम्पन्न विशेष साधारणसभा सकेर प्रतिस्पर्धामा सहभागी जनाएका सर्लाही जिल्ला प्रतिनिधि कमल श्रेष्ठ ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)