मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, एमालेले पारित हुन नदिने

nepallive.com · Sun May 21 00:44:00 GMT 2023

काठमाडौं – प्रतिनिधि सभामा आज (आइतबार)देखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ।

सरकारले आगामी आर्थिक २०८०/०८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडैलले शुक्रबार संघीय संसद् संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)