मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्धन आयातमा उतारचढाव

rajdhanidaily.com · Sun May 07 23:45:38 GMT 2023

इन्धनमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहजरूपमा इन्धान पदार्थ पाइन्छ । त्यसपछि घाटाको कथनीमा १५–१५ दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने प्रपञ्च रचिन्छ । २०७९ श्रावण २६ मा गठबन्धन देउवा सरकारले नेपालमा पेट्रोलको मूल्य १७९ निर्धारण गरेको थियो । हाल २०७९ चैत्र अन्तिम सातातिर माआोवादी केन्द्रको सरकारले केही महिना अगाडि १७८ रहेको पेट्रोल चैत्र २०७९ मा १७५ मा झारिएको छ ।

२०७९ पाल्गुन १९ मा पेट्रोल प्रतिलिटर १५० थियो । चैत्र १९ सम्म पनि १७८ पेट्रोलको भाउ रहेको देखिन्छ । फेरि २०७९ चैत्र २० मा भाउ १७५ मा झारिएको छ । २०८० वैशाखमा १५ दिने समायोजनमा १७५ मा ३ रुपैयाँ थपिने जस्तो थियो तर यो बेला ३ रुपैयाँ थपिएन र २०७९ वैशाख २२ सम्म पनि १७५ प्रतिलिटर कायम भयो । तर फेरि २०८० वैशाख २० मा आईओसीले प्रतिलिटर घटेको भनियो । तर, यो घटेको भाउ एनओसीले लागू गर्छ वा गर्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)