मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबार देशभर साधारणतया बदली रहने , थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

barnanmedia.com · Tue Jul 30 21:46:02 UTC 2024

बुधबार देशभर साधारणतया बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)