खोलाले बगाउँदा पुरुषको मृत्यु
gorkhapatraonline.com · Sun Aug 03 18:00:49 GMT 2025

शिवराज ढुंगाना
अछाम, साउन १८ गते । खेतबाट घर फर्किन लाग्दा खोलाले बगाएर आइतबार बेलुकी एक पुरुषको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)