मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौथो पढाइ मेला सम्पन्न, पठन संस्कृतिमा जोड

gorkhapatraonline.com · Sun Jun 21 09:43:21 GMT 2026

शारदा नगरपालिकामा चौथो पालिका स्तरीय पढाइ मेला सम्पन्न भएको छ । शारदा नगरपालिका–१ स्थित शिवजन माध्यमिक विद्यालय, शितलपाटीमा आयोजित मेलामा नगरभित्रका ३९ विद्यालयको सहभागिता रहेको थियो ।

शारदा नगरपालिकाको आयोजना तथा रुम टु रिड र दलित विकास समाजको प्राविधिक सहयोगमा सम्पन्न मेलाको मुख्य उद्देश्य बालबालिकामा पठन संस्कृतिको विकास, सिकाइ आदानप्रदान तथा शैक्षिक सामग्रीको प्रयोगलाई प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय