अत्यधिक गर्मीले रास्वपा महाधिवेशन स्थलमा केही मानिस अस्वस्थ, पानी पर्न थालेपछि राहत
onlinekhabar.com · Sun Jun 21 09:41:16 GMT 2026

७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ ।
महाधिवेशनसमा सहभागी हुन देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन स्थल पुगिसकेका छन् । महाधिवेशनको उद्घाटन स्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूको भिड लागेको छ । महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत मुख्य राजनीतिक दलका नेताहरू पनि सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)