हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
lokaantar.com

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)