मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्ज-पथलैया सडकखण्डमा बस दुर्घटना हुँदा ११ जना घाइते

kharibot.com · Sun Jun 21 09:45:00 GMT 2026

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित वीरगञ्ज-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)