रास्वपा महाधिवेशन : अरू पार्टीका कोको पुगे चितवन ?
baahrakhari.com · Sun Jun 21 09:43:18 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म चितवन पुगेका छन् ।
आइतबार (असार ७) चितवनको भरतपुरमा सुरु महाधिवेशनमा कांग्रेसका तर्फबाट सभापति थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
सिके राउत
काठमाडौँ