मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङको 'अपग्रेड टु ग्यालेक्सी' अफर सार्वजनिक

setopati.com · Thu May 28 14:15:52 GMT 2026

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष 'अपग्रेड टु ग्यालेक्सी' अभियान घोषणा गरेको छ।

जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)