रास्वपा महाधिवेशन उद्घाटनमा गगन थापादेखि बाबुराम, प्रदीप ज्ञवाली र सिके राउतसम्म सहभागी, तस्बिरहरू
ratopati.com · Sun Jun 21 09:51:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली,नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन,जनतम पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।
महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)