मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमासद्वारा रिहा गरिएका तिन इजरायली बन्धकहरू को हुन्?

barnanmedia.com · Sat Feb 01 22:08:21 GMT 2025

शनिबार इजरायल र हमासबिचको युद्धविराम अन्तर्गत, हमासले आफ्नो कब्जामा रहेका तीन जना बन्धकहरूलाई मुक्त गर्यो।

उनीहरू 34 वर्षीय यार्डेन बिबास, 53 वर्षीय ओफर काल्डेरोन र 65 वर्षीय किथ सिगेल हुन्। शनिबार बिहान दक्षिणी गाजा सहर खान युनूसमा यार्डेन बिबासलाई रिहा गरिएको थियो। उनका दुवै छोरा (पाँच वर्षीय एरियल र दुई वर्षीय कफिर) लाई पनि हमासले अक्टोबर 7,2023 मा बन्धक बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)