स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै
khabarhub.com · Sun Jun 21 09:56:02 GMT 2026

रसुवा – स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)