मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा

barnanmedia.com · Sat Feb 01 22:33:42 GMT 2025

सीमावर्ती नदी महाकालीको पानी सदुपयोग, जलवायु परिवर्तन, जीविकोपार्जन र महिला सशक्तीकरण जस्ता मुद्दाहरूबारे छलफल गर्न कञ्चनपुरको महेन्द्रनगरमा जारी अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा आज महाकाली नदीमा जलयात्रा आयोजना गरिएको छ ।

अक्सफाम नेपालको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाललगायत संस्थाको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आज नेपाल, भारत र बङ्गलादेशका करिब १५० जनाको सहभागितामा जलयात्रा आयोजना गरिएको हो । ​​​​​​​

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)